मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १८ बुधबार
  • Wednesday, 03 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ १८ बुधबार २२:२o:oo
Read Time : < 1 मिनेट
समाचार

स्वदेश फर्किए प्रधानमन्त्री ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ १८ बुधबार २२:२o:oo

प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको तियान्जिनमा आयोजना भएको सा‌ंघाई सहयोग संगठनको २५औँ शिखर सम्मेलन तथा बेइजिङमा भएको जापानविरुद्ध चिनियॉ विजयको ८०औँ वर्षगॉठमा आयोजित सैनिक परेडमा सहभागी भइ स्वदेश फर्किएका छन्। 

चिनियाँ राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा भाग लिन उनी १४ भदौमा चीन गएका थिए।

उनी केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।