न्याय सेवा आयोगको बैठकले न्याय र सरकारी वकिल समूहका ३० जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ । बुधबार बसेको बैठकले १७ सहसचिव र १३ उपसचिवको सरुवा गरेको हो ।
सरुवा सूचीः
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।