मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 02 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:४६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मञ्जुश्री फाइनान्सको केन्द्रीय कार्यालय थापाथलीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:४६:oo

मञ्जुश्री फाइनान्सको केन्द्रीय कार्यालय थापाथलीमा स्थानान्तरण भएको छ । केन्द्रीय कार्यालय भवन संस्थाका अध्यक्ष सुमनप्रसाद अधिकारीले उद्घाटन गरेका छन् ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत तेजराज तिमिल्सिनाले ग्राहकको साथ, विश्वास र मायाले निरन्तर अघि बढिरहेको फाइनान्सले आगामी दिनमा अझ परिष्कृत र उत्कृष्ट सेवा दिने बताए ।

नयाँ बानेश्वरस्थित साबिकको शाखा कार्यालयलाई यथावत् राख्दै हाललाई संस्थाको कर्पोरेट अफिस स्थानान्तरण भएको हो । फाइनान्सले २३.५ अर्ब निक्षेप संकलन गरी करिब १९ अर्ब कर्जा परिचालन गरेको छ ।  

छुटाउनुभयो की ?