प्रधानमन्त्री केपी ओली आज संसदमा उपस्थित नहुने भएका छन्। प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यतालिका भए पनि स्वास्थ्य समस्याका कारण उनी संसदमा उपस्थित हुन नसक्ने एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले जानकारी दिए।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।