मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १० शनिबार
  • Sunday, 27 July, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण १० शनिबार २१:२२:oo
Read Time : < 1 मिनेट
खेलकुद

डाना कपको उपाधि नेपाली टोलीलाई 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण १० शनिबार २१:२२:oo

नेपाली टोलीले डाना कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। डेनमार्कमा भएको प्रतियोगितामा एजी १० फुटबल एकेडेमी, गोल्स फुटबल एकेडेमी र नेपाल फुटबल एकेडेमीको संयुक्त यू–१४ टोलीले उपाधि जितेको हो ।

उक्त टोलीले फाइनलमा केन्याको इलाइट सकर एकेडेमीलाई ३–० गोलले पराजित गर्‍यो । विजयी टिमका लागि रिहान बुढामगर, नोआ राई र अरणिस गुप्ताले समान १ गोल गरेका थिए ।