१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

लाइसेन्सको आवेदनदेखि छपाइसम्मका काम ठप्प 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:११:oo

सवारीचालक अनुमतिपत्रसम्बन्धी आवेदनदेखि छपाइसम्मका काम ठप्प भएका छन्। प्रणालीमा समस्या आएको भन्दै यातायात व्यवस्था विभागले शुक्रबार सूचना जारी गरी आवेदन, छपाइलगायतका काम रोकिएको जानकारी दिएको हो। समस्या समाधानको काम भइरहेको विभागले जनाएको छ।