१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १८ बुधबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १८ बुधबार १o:१९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चेम्बर र आइआरजिडिडीबिच सहकार्यको सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १८ बुधबार १o:१९:oo

नेपाल चेम्बर अफ कमर्स र इन्टरनेसनल रिलेसन्स एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आइआरजिडिडी)बिच आर्थिक कूटनीति र लगानी प्रवद्र्धनका लागि सहकार्य गर्ने सम्झौता भएको छ ।

काठमाडौंको जमलस्थित चेम्बर भवनमा मंगलबार आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल र आइआरजिडिडीकी अध्यक्ष एवं पूर्वराजदूत डा. शर्मिला पराजुली ढकालले सहकार्यको सम्झौतामा हस्ताक्षर गरेका छन् ।

चेम्बर र आइआरजिडिडीबिच व्यापार तथा लगानी कूटनीति र क्षमता अभिवृद्धि, नेपाली उत्पादनको बजार प्रवद्र्धन र निजी क्षेत्रको संलग्नतालगायतका विषयमा सहकार्य गर्ने सम्झौता भएको हो ।