१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १९:o६:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

आर्यघाटमा पनि भ्रष्टाचार [भिडियाे]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १९:o६:oo

पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद गर्दा १० करोड ३४ लाख भ्रष्टाचार गरेको अख्तियारको ठहर छ। अख्तियारले पशुपति क्षेत्र विकास कोषका बहालवाला सदस्यसचिव डा. मिलनकुमार थापासहित १४ विरुद्ध गत आइतबार मुद्दा दायर गरिसकेको छ।

पशुपति घाटमा शव व्यवस्थापनमा चाप परेपछि कोषले दुई शवदाह मेसिन खरिद गरेको थियो। दुई वर्षअघि मेसिन खरिदको प्रक्रिया अघि बढाइएको थियो। तर, ठेकेदारसँग मिलेमतो गरेर परामर्श सेवा र ठेक्कामा गरी कुल १० करोड ३३ लाख ९१ हजार हिनामिना गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। पूरा समाचार पढ्नुहाेस्...