१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २६ सोमबार
  • Monday, 09 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २६ सोमबार १६:३७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको आठाैँ वार्षिक साधारणसभा सम्पन्न, ८.४२१% लाभांश पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २६ सोमबार १६:३७:oo

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको आठाैँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  कम्पनीको उक्त सभा जेठ २६ गते साेमबार कम्पनीकी अध्यक्ष शिक्षा भट्टचनको अध्यक्षतामा सम्पन्न भएको छ । 

काठमाडौंमा सम्पन्न सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष ०७८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ।

सभाले सेयरधनीहरूलाई आर्थिक वर्ष ०८०/८१ का लागि आठ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने करसमेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बोनस सेयर वितरणसँगै नियमनकारी निकाय नेपाल बिमा प्राधिकरणकाे निर्देशनबमोजिम तोकिएको न्यूनतम चुक्तापुँजी पुग्नेछ । सभाले आर्थिक वर्ष ०८०/८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरेको छ ।