
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आइतबार अख्तियारले नेपाल टेलिकममा बिलिङ प्रणाली मर्मत–सम्भारमा भएको भ्रष्टाचारको आरोपमा ३३ करोड बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी, पूर्वमुख्यसचिव वैकुण्ठ अर्याल र पूर्वप्रबन्ध निर्देशक सुनील पौडेलसहितलाई प्रतिवादी बनाएको छ ।
आरोपीहरू: - नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल
- तत्कालीन प्रमुख व्यावसायिक अधिकृत (हाल प्रबन्ध निर्देशक) संगीता पहाडी भन्ने संगीता अर्याल
- तत्कालीन प्रमुख प्राविधिक अधिकृत प्रतिभा वैद्य भन्ने प्रतिभा श्रेष्ठ
- तत्कालीन प्रमुख वित्तीय अधिकृत राजेन्द्र श्रेष्ठ
- तत्कालीन प्रमुख सञ्चालन अधिकृत झविन्द्रलाल उपाध्याय
- तत्कालीन निर्देशक विनिता श्रेष्ठ ।
- तत्कालीन निमित्त निर्देशक अमूल प्रधान
- तत्कालीन प्रबन्धक देवेन्द्र खतिवडा
- तत्कालीन उप-प्रबन्धक राजीव कुमार केसी
- तत्कालीन उप-प्रबन्धक सन्तोषकुमार श्रेष्ठ
- तत्कालीन उप-प्रबन्धक नवल चौधरी
- तत्कालीन उप-प्रबन्धक मुक्तिप्रसाद अर्याल
- तत्कालीन उप-प्रबन्धक हेमप्रभा कर्ण भन्ने हेमप्रभा रामप्रताप कर्ण
- तत्कालीन उप-प्रबन्धक परमात्मा भट्टराई
- AsiaInfo Yunghang Software (Beijing) Limited (Formerly AsiaInfo-Linkage Technologies (China) Inc.) AsiaInfo Yunghang Software (Beijing) Limited को AMC with upgrade को सम्झौतामा संलग्न Senior Director Long Yong.
- AsiaInfo Yunghang Software (Beijing) Limited (Formerly AsiaInfo-Linkage Technologies (China) Inc.), AsiaInfo Yunghang Software (Beijing) Limited को CRBT&CS Project Office, Kathmandu का तत्कालीन Operation/Project Manager Mr. Huang Wei (Yellow).
- AsiaInfo Yunghang Software (Beijing) Limited (Formerly AsiaInfo-Linkage Technologies (China) Inc.), AsiaInfo Yunghang Software (Beijing) Limited को Local Agent Arniko International Pvt. Ltd. को Director शैलेस श्रेष्ठको हकमाः
-AsiaInfo Yunghang Software (Beijing) Limited (Formerly AsiaInfo-Linkage Technologies (China) Inc.), AsiaInfo Yunghang Software (Beijing) Limited
यी हुन् प्रतिवादीहरू :