१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 08 June, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १३:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

टेलिकमकाे बिलिङकाे अनियमिततामा प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध मुद्दा दायर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १३:३४:oo

नेपाल टेलिकमको बिलिङको अनियमिततामा प्रबन्ध निर्देशक संगीता पहाडीसहित  १८ जनाविरुद्ध विशेष अदालतमा  भ्रष्टचारको मुद्दा  दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितता गरेको भन्दै ३३ करोड बिगो मागसहित मुद्दा दायर गरेको हो । 

आरोप पत्रमा निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलसमेतलाई प्रतिवादी बनाइएको छ ।