१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 07 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २२:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

वाइसिएलको अध्यक्षमा पुष्प ओली र महासचिवमा गणेश शाही सर्वसम्मत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २२:१२:oo

नेकपा (माओवादी केन्द्र)निकट युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल)को अध्यक्षमा पुष्प ओली सर्वसम्मत चयन भएका छन्। यसअघि उनी उपमहासचिव थिए।


त्यस्तै, महासचिवमा गणेश शाही सर्वसम्मत भएका छन्। अन्य पदाधिकारीमा पनि सहमतिको प्रयास भइरहेको माओवादी केन्द्रले जनाएको छ । वाइसिएलको तेस्रो राष्ट्रिय महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएको हो ।