१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 07 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:o७:oo
Read Time : < 1 मिनेट
प्रवास डिजिटल संस्करण

सिन्धुपाल्चोक सेवा समाज युएईको अध्यक्षमा सुवास न्यौपाने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:o७:oo

सिन्धुपाल्चोक सेवा समाज युएईको पाँचौँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले आगामी कार्यकालका लागि सुवास न्यौपानेको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ।

समाजको उपाध्यक्षहरूमा सुनील तामाङ र कल्पना केसी, महासचिवमा विश्व भुजेल, सचिव प्रदीप दहाल, सहसचिवहरू सरोज न्यौपाने र जमुना तामाङ, कोषाध्यक्ष सविना तामाङ, सहकोषाध्यक्ष सम्झना गुरुङ, महिला विभाग प्रमुख सम्झना तामाङ निर्विरोध निर्वाचित भए।

यसैगरी, सदस्यहरूमा छिरिङ थोकर, लालचन्द्र नेपाल, सुजिना गोले, मीरा सिवाकोटी, प्रकृति स्याङ्बो, गोमा खड्का, सन्जमाया तामाङ, देवेन्द्र नेपाल, शर्मिला कार्की, वसन्त तामाङ, अनिता तामाङ  र सुकुमाया तामाङ चयन भएका सिन्धुपाल्चोक सेवा समाज युएईका नवनिर्वाचित अध्यक्ष न्यौपानेले जानकारी दिए।