
होटेल सारथिले विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाएको छ । बिहीबार होटेलले धुलिखेल देवीस्थान पर्यटकीय क्षेत्रको सरसफाइ तथा वृक्षरोपण गरी वातावरण दिवस मनाएको हो ।
होटेल एसोसिएसन नेपाल, धुखिखेल, धुलिखेल नगरपालिका, रोटरी क्लब अफ धुलिखेल र धुलिखेल हाइस्कुलले संयुक्त रूपमा सरसफाइ कार्यक्रम गरेका हुन् ।