१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २२ बिहीबार
  • Friday, 06 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २२ बिहीबार २o:१९:oo
Read Time : < 1 मिनेट
खेलकुद

हङकङलाई बराबरीमा रोक्यो नेपालले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २२ बिहीबार २o:१९:oo

नेपाल र हङकङबिचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ।

बिहीबार हङकङको सो कोन पो रंगशालामा दुवै टोलीले़ गोलको अवसर बनाएपछि सदुपयोग गर्न सकेनन्। नेपालका कप्तान किरणकुमार लिम्बूले आधा दर्जनभन्दा बढी प्रहार रोकेका थिए। खेलमा युवा खेलाडी सृजनराज गौतमले गौतमले डेब्यु गरेका छन्।'

नेपालले पाँच दिनपछि सन् २०२७ मा हुने एएफसी एसिया कप छनोटको तेस्रो चरणमा लाओससँग उसैको घरमा खेल्ने तालिका छ।

छुटाउनुभयो की ?