१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २१ बुधबार
  • Friday, 06 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २१ बुधबार १५:३३:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेदरल्यान्ड्सविरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २१ बुधबार १५:३३:oo

आइसिसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेदरल्यान्डविरुद्ध नेपालले टस हारेको छ। योसँगै नेपालले पहिला फिल्डिङ गर्ने भएको छ।

स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा नेदरल्यान्ड्सका कप्तान स्कट एड्वार्डले टस जितेर ब्याटिङको निर्णय लिएका हुन्।

पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डविरुद्ध एक विकेटको रोमाञ्चक जित निकालेको नेपाल त्यो लयलाई निरन्तरता दिने सोचमा छ। यसैगरी यो शृंखलाको पहिलो खेल खेल्दै गरेको नेदरल्यान्ड्स पनि सुखद सुरुवातको लक्ष्यमा छ।

छुटाउनुभयो की ?