१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 06 June, 2025
Invalid date format १९:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

५० ग्राम ब्राउन सुगरसहित दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:२२:oo

लागुऔषध ब्राउन सुगरसहित बाँकेमा दुईजना पक्राउ परेका छन्। ब्राउन सुगरसहित भारतबाट आउँदै गरेका उनीहरूलाई डुडुवा गाउँपालिका– १, बोडर चौफेरीबाट प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका– २१ का २२ वर्षीय अब्दुल करिम खान र सोही ठाउँका १८ वर्षीय बाबु बेहना रहेका बाँके प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले जानकारी दिए।

उनीहरूको साथबाट ५० ग्राम १८० मिलिग्राम ब्राउन सुगर बरामद भएको उनले बताए। उनीहरू सवार युपी ४० डब्लु १९९२ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाइएको उनले बताए।

छुटाउनुभयो की ?