
भिजिट भिसामार्फत मानव तस्करी प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै आएको प्रतिपक्ष दलको बैठक जारी छ।
संघीय संसद्को कार्यकक्षमा जारी बैठकको अध्यक्षता माओवादी अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले गरेका छन् । संसद बैठक चल्न दिने कि नदिने भन्ने विषयमा छलफल केन्द्रित रहेको जनाइएको छ ।
बैठकमा राप्रपाबाहेकका दलका प्रतिनिधि सहभागी छन् ।