१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १८ आइतबार
  • Tuesday, 03 June, 2025
२o८२ जेठ १८ आइतबार १६:३o:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

पोखरामा अलपत्र यात्रुलाई स्कर्टिङ गरेर गन्तव्यमा पुर्‍याइँदै [भिडियाे]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १८ आइतबार १६:३o:oo

पोखरामा अलपत्र परेका यात्रुलाई गन्तव्यसम्म पुर्‍याउनका लागि  स्कर्टिङ गरिएको छ।

सार्वजनिक यातायात बचाउ संघर्ष समिति गण्डकी प्रदेशले जेठ १६ गतेदेखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द गरेपछि अलपत्र परेका यात्रुहरूलाई आइतबार बिहान १० बजेदेखि २५ वटा पर्यटक बसमा स्कर्टिङ गरेर गन्तव्यमा पुर्‍याइएको हो।