१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १७ शनिबार
  • Sunday, 01 June, 2025
२o८२ जेठ १७ शनिबार १७:१७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

टियूकाे निर्माणाधीन क्रिकेट मैदान (तस्बिरहरू)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १७ शनिबार १७:१७:oo

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गत फागुनदेखि प्यारापिट र फ्लडलाइट निर्माणको काम भइरहेको छ ।

फागुन २० देखि सुरु भएको निर्माण कार्य वैशाख २४ गतेभित्रै सक्ने भनिए पनि समयमा सम्पन्न हुन सकेको थिएन । अहिले फेरि २ महिना समय थप गरेर निर्माण कार्य तीव्रताका साथ भइरहेको छ ।

तस्बिरमा हेरौँ :