Skip This
सुनको मूल्य बढ्यो
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १६ शुक्रबार
  • Saturday, 31 May, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ जेठ १६ शुक्रबार १२:o४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुनको मूल्य बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ जेठ १६ शुक्रबार १२:o४:oo

नेपाली बजारमा आज सुनको मूल्य बढेको भएको छ । आज सुन तोलामा सात सय रुपैयाँले बढेर एक लाख ८८ हजार पाँच सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महसंघले जनाएको छ । 

बिहीबार छापावाल सुन तोलामा एक लाख ८७ हजार आठ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदी तोलामा एक हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।