१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १२ सोमबार
  • Tuesday, 27 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ १२ सोमबार o९:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आज माओवादी केन्द्रसँग दुईवटा पार्टीको एकता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ १२ सोमबार o९:४८:oo

आज नेकपा माओवादी केन्द्रसँग दुई पार्टीले एकता गर्दै छन् । नेपाल समाजवादी पार्टी र नेपाः पार्टीबिच  माओवादीको एकता हुन लागेको हो । माओवादी र समाजवादी पार्टीबिच कान्तिपुर बेंक्वेट ग्वार्को खरिबोट ललितपुरमा पार्टी एकता कार्यक्रम रहेको छ ।

त्यस्तै  नेपाः पार्टीबिच पार्टी एकता कार्यक्रम नेपाः बेंक्वेट खुसिबु नयाँबजारमा हुने भएकाको माओवादी केन्द्रका मुख्यसचिव गणेशमान पुनले जानकारी दिए । उनले सम्बन्धित सबैलाई कार्यक्रममा उपस्थित हुन अनुरोध गरेका छन् ।