१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २४ बुधबार
  • Thursday, 08 May, 2025
२o८२ बैशाख २४ बुधबार १९:o५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

अस्तव्यस्त तीनकुने-माइतिघर क्षेत्रकाे फुटपाथ [फाेटाेफिचर]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २४ बुधबार १९:o५:oo

तीनकुनेदेखि माइतिघरसम्म सधैँ व्यस्त रहने फुटपाथ अस्तव्यस्त छ। कतै खाल्टा परेकाे त कतै तार र पाइपले गर्दा फराकिलो यहाँको फुटपाथमा अहिले एकतर्फी हिँड्न पनि गाह्रो हुने अवस्था छ। समयमै काम नसकिँदा र निर्माण सामग्री बाटोमै थुपारेर राख्दा पैदलयात्रीलाई झनै सकस छ।

हेर्नुस् तस्बिरहरू :