अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ। काठमाडौंसहित देशका अधिकांश स्थानमा केही दिनदेखि निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण दैनिक जनजीवन अस्तव्यस्त भएको छ । काठमाडौंमा दैनिकजसो झरी परेको छ।
तस्बिरहरू :
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।