१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 05 May, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format ११:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format ११:३७:oo

प्रतिनिधिसभामा आर्थिक वर्ष ०८२/८३ का लागि प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका तर्फबाट आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेका थिए ।