प्रतिनिधिसभामा आर्थिक वर्ष ०८२/८३ का लागि प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका तर्फबाट आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेका थिए ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।