१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 04 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १२:१o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुनचाँदीको मूल्य घट्दो क्रममा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १२:१o:oo

साताको कारोबारको पहिलो दिन आज एक तोला सुनको मूल्य रु. एक लाख ८४ हजार एक सय कायम भएको छ । गत बुधबार सोही परिमाणको पहेँलो धातु रु. एक लाख ८८ हजार एक सयमा कारोबार  भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला चाँदी रु. एक हजार ९१० मा खरिद–बिक्री हुनेछ । गत बुधबार एक तोला चाँदी रु. एक हजार ९६५ मा कारोबार भएको थियो ।  
    
अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार दुई सय ४१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारत–पाकिस्तान वैमनश्य तथा चीन–अमेरिका व्यापार द्वन्द्वका कारण सुनचाँदीको मूल्यमा केही कमी आएको जनाइएको छ ।