Skip This
खानीखोला हाइड्रोपावर कम्पनीको हकप्रदमा आवेदन दिने म्याद थपियो
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 17 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:३७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

खानीखोला हाइड्रोपावर कम्पनीको हकप्रदमा आवेदन दिने म्याद थपियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:३७:oo

खानीखोला हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिने समय थपिएको छ । कम्पनीले ३ भदौदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको थियो । यससँगै साबिकका सेयरधनीले अब ६ असोजसम्म हकप्रद भर्न पाउनेछन् । 

कम्पनीले हाल कायम चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार तीन सय रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँका दरले १:१ अनुपातमा ४६ लाख ५७ हजार एक सय ४३ कित्ता हकप्रद सेयर निष्कासनमा ल्याएको छ । 

२७ असारमा बुकक्लोज गरिसकेकाले त्यसको अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कायम रहेका सेयरधनीले मात्रै हकप्रद भर्न पाउनेछन् ।