मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 10 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २२:२९:oo
Read Time : < 1 मिनेट
समाचार

सुशीला कार्कीलाई प्रधानमन्त्री बनाएर अविलम्ब अन्तरिम सरकार गठन र संसद् विघटनको प्रक्रिया अघि बढाउन बालेनको आग्रह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २२:२९:oo

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई चुनावी सरकारको प्रधानमन्त्री बनाउन आग्रह गरेका छन्। बुधबार बेलुका सामाजिक सञ्जालमार्फत उनले यस्तो आग्रह गरेका हुन्।
उनले अविलम्ब चुनावी सरकार गठन र संसद् विघटनको प्रक्रिया अघि बढाउन राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन्। अन्तरिम सरकारको प्रमुख कसलाई बनाउने भन्ने जेन-जीबिच सहमति हुन नसकेका जला बालेनको यस्तो धारणा आएको हो।