मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 10 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १४:२९:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

२४ घण्टासम्म निभेन सहरी विकास तथा भवन निर्माण विभाग भवनकाे आगो

विभागका ३२ वटा चालू अवस्थाका गाडी जले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १४:२९:oo

२४ घण्टा बित्दा पनि सहरी विकास तथा भवन निर्माण विभागको भवनको आगो निभेको छैन । मंगलबार ३ बजे जेन–जी समूहको आक्रमणकारीले सोही भवनमा आगो लगाएका थिए । आठ तलाको उक्त भवनमा अहिले दमकलको सहायताले सेनाले आगो निभाइरहेको छ ।

विभागका ३२ वटा चालू अवस्थाका गाडी पनि जलेका छन् । विभागपरिसरमा रहेका आठतले एउटा भवन र पाँच ब्लकमध्ये तीन ब्लक मात्र जोगिएको छ ।