मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २५ बुधबार
  • Wednesday, 10 September, 2025
सतिश पोखरेल काठमाडाैं
२o८२ भदौ २५ बुधबार १३:३६:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

डिल्लीबजार कारागारका केही कैदीलाई अन्यत्र सारिँदै (फोटोफिचर)

Read Time : < 1 मिनेट
सतिश पोखरेल, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ २५ बुधबार १३:३६:oo

डिल्लीबजार कारागारका कैदी आक्रामक हुँदै गएपछि नेपाली सेनाले केही कैदीलाई अन्यत्र सार्ने भएको छ । बुधबार बिहानभर कैदीहरूले आफूहरू जेलमुक्त हुन पाउनुपर्ने भन्दै  सडकमा निस्किएर नाराबाजी गरेका थिए । उनीहरू बढी आक्रामक भएपछि अन्यत्र सार्न खोजिएको हो । ती कैदीहरूलाई कहाँ लैजान लागेको भन्ने यकिन हुन सकेको छैन ।