मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 10 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १३:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डिल्लीबजार कारागारबाट भाग्ने प्रयास गरेका कैदीहरूलाई सेना र प्रहरीले रोकेपछि जेल फर्किँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १३:११:oo

डिल्लीबजार कारागारबाट भाग्ने प्रयासमा रहेका कैदीबन्दीहरूलाई  सेना र प्रहरीले रोकेपछि पुनः जेल फर्किने भएका छन् । निकैबेर नाराबाजी गरेका उनीहरू उम्किन नसकेपछि जेल फर्किने तयारीमा छन् । केही कैदी फर्किसकेका छन् भने बाँकी फर्किने तयारीमा छन्।