मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 10 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जटिल परिस्थितिमा विदेशी नागरिकलाई सहयोग गर्न सेनाको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:३५:oo

नेपालमा हाल उत्पन्न जटिल परिस्थितिका कारण आपतकालीन अवस्थामार्फत उद्धारलगायतका सहयोग आवश्यक परेमा नजिकैको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई सम्पर्क गर्न नेपाली सेनाले सबै विदेशी नागरिकलाई आग्रह गरेको छ ।

मंगलबार सेनाले जारी गरेको विज्ञप्तिमा विदेशी नागरिकहरूले कठिन परिस्थितिमा पर्न गए तत्काल सुरक्षाकर्मीमार्फत सहयोग लिन सक्ने उल्लेख छ । यस्तै, होटेल, पर्यटन व्यवसायी तथा अन्य सम्बन्धित संस्थाहरूलाई पनि विदेशी नागरिकहरूको उद्धार तथा आवश्यक सहयोगका लागि समन्वय र सहजीकरण गर्न अनुरोध गरिएको छ ।