मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 10 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्वोच्च अदालतमा मुद्दाका सुनुवाइ अनिश्चितकालका लागि स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:४१:oo

सर्वोच्च अदालतमा मुद्दाका सुनुवाइ अनिश्चितकालका लागि स्थगित भएको छ। सर्वाेच्च अदालतका मुख्य रजिस्ट्रारले सूचना जारी गरेर अदालत पूर्ण रूपमा जलेको र अदालतमा रहेका मुद्दाका मिसिल, सर्भर र इजलाससमेत जलेको हुनाले मुद्दाकाे सुनुवाइ अनिश्चितकालका लागि स्थगित भएको जानकारी दिए ।

उनले अर्काे सूचना जारी नभएसम्म पेसीमा रहेका मुद्दाको सुनुवाइ नहुने बताए । यसबाट सर्वसाधारण सेवाग्राहीमा परेको असुविधाप्रति अदालतले दुःख व्यक्त गरेको छ।