मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 10 September, 2025
अमुल थापा काठमाडाैं
Invalid date format १o:१५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

निमेषभरमै भग्नावशेष बने सरकारी संरचना (फाेटाेफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:१५:oo

सोमबार बानेश्वरमा गोली हानेर सरकारले आन्दोलनमा उत्रिएका विद्यार्थी मारेपछि उत्तेजित भएका आन्दोलनकारीहरूले आन्दोलनलाई थप आक्रामक बनाउँदै लगे । मंगलबार उनीहरूले सरकारी कार्यालयहरूमा आगजनी र तोडफोड गरेका छन् । 

आन्दोलनकारीहरूले मंगलबार साँझ राष्ट्रपति कार्यालय शीतलनिवासमा तोडफोड र आगजनी गरे । हजारौँको भिडले सबै सुरक्षा तह पार गर्दै शीतलनिवास छिरेर आगजनी र तोडफोड गरेको थियो । सोमबार नै ठुलो प्रयत्न गरेका आन्दोलनकारी मंगलबार बानेश्वरको संसद् भवनमा छिरेर आगजनी  गरे । आगजनीपछि संसद् भवन  र सिंहदरबार ध्वस्त बनेको छ । बुधबार नयाँ पत्रिकाको क्यामेरामा कैद भग्नावशेष संरचनाको तस्बिर :