नक्सालस्थित हिल्टन होटेलमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । मंगलबार जेन–जी पुस्ताका आक्रमणकारीले लगाएको आगो अझै नियन्त्रणमा आउन नसकेको हो ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।