संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४४ उपसचिव र २८ शाखा अधिकृतको सरुवा गरेको छ । मन्त्रालयले आइतबार गरेको सरुवामा एक दर्जन धैरै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् ।
सरुवा सूचीः
शाखा अधिकृत सरुवा
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।