मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २१ शनिबार
  • Saturday, 06 September, 2025
अमुल थापा काठमाडाैं
२o८२ भदौ २१ शनिबार ११:१७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

बालिकालाई ठक्कर दिएर कोशी प्रदेशका मन्त्री भागेपछि अबरुद्ध बनेको हरिसिद्धि सडक (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ २१ शनिबार ११:१७:oo

काठमाडौं मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएपछि हरिसिद्धिमा स्थानीयले बाटो अवरुद्ध गरेका छन्। कोशी प्रदेशका आर्थिक मामिला मन्त्री रामबहादुर मगरको गाडीले बालिकालाई ठक्कर दिएको हो। बालिकालाई ठक्कर दिएपछि मन्त्रीको गाडी भागेको थियो ।