मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १९ बिहीबार
  • Thursday, 04 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ १९ बिहीबार २१:o३:oo
Read Time : < 1 मिनेट
समाचार

प्रहरी कर्मचारीको लागि किरियापुत्री भवन बनाउने आइजिपी खापुङको निर्णय 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ १९ बिहीबार २१:o३:oo

नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले कार्यभार सम्हालेको पहिलोदिनमै नीति समन्वय समिति(पिसीसी)को बैठक राखेका छन्। बैठकबाट महाराजगञ्जस्थित प्रहरी एकेडेमी परिसरमा रहेको जग्गामा बहालवाला तथा अवकाशप्राप्त प्रहरीको लागि किरियापुत्री भवन बनाउने निर्णय गरेका छन् । 

साथै, अन्य प्रदेशमा पनि यससम्बन्धि भवन बनाउने निर्णय भएको प्रहरी प्रवक्ता डिआइजी बिनोद घिमिरेले बताए । बिहीबार पदभार ग्रहण गरेलगत्तै बैठक बोलाएर उनले यससम्बन्धि निर्णय गरेका हुन्। 

 


 

छुटाउनुभयो की ?