मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २ सोमबार
  • Monday, 18 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २ सोमबार १७:४३:oo
Read Time : < 1 मिनेट
समाचार

गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन सर्वाेच्च अदालतको परमादेश 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २ सोमबार १७:४३:oo

गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन सर्वाेच्च अदालतले परमादेश दिएको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले सोमबार परमादेश दिएको थियो । 

२०६३ सालको ७ चैतमा रौटहटको गौरमा मधेसी जनअधिकार फोरम र माओवादीबिच एकैठाउँमा कार्यक्रम गर्ने विषयमा झडप हुँदा २८ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो । जुन घटनामा हालसम्म अनुसन्धान हुन सकेको छैन ।