मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 17 August, 2025
Invalid date format १३:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कागबेनी–छुसाङ सडक कालोपत्र सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:४४:oo

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको जोमसोम–कोरला सडकअन्तर्गत कागबेनी–छुसाङ खण्ड कालोपत्र सुरु भएको छ । पहिलो चरणमा ९ दशमलव ८ किलोमिटर कालोपत्र हुन लागेको गरिन लागेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख ध्रुव झाले बताए ।

यो सडक कालोपत्र गर्न रु २८ करोड ८७ लाख विनियोजन गरिएको छ। यसअघि घाँसादेखि कागबेनीसम्म कालोपत्र भइसकेको छ। प्रमुख झाका अनुसार कागबेनी–छुसाङ सडक २०८४ असार मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ। सडकको लम्बाइ ११ मिटर र चौडाइ सात मिटर हुनेछ ।