मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 30 July, 2025
संजित परियार काठमाडाैं
दीपेन्द्र ढुंगाना
Invalid date format १o:४२:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

आज नागपञ्चमी : भक्तपुरको नागदह र नक्सालको नागपोखरीमा जे देख्यौँ (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार काठमाडाैं
दीपेन्द्र ढुंगाना
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:४२:oo

आज नागपञ्चमी ।  भक्तजनहरूले विशेष रूपमा नागको पूजा गर्ने परम्परा छ। यो पर्व श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ, जुन हिन्दु धर्मावलम्बीहरूका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ। राजधानीका नागपोखरीलगायत देशका विभिन्न स्थानमा नागहरूको पूजा गरी नागपञ्चमी पर्व मनाइएको छ। 

भक्तपुरको नागदह र नक्सालमा रहेको नागपोखरीका केही दृश्य :