मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 21 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १७:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वास्थ्यमन्त्री पौडेलले सार्वजनिक गरे एकवर्षे उपलब्धि [पूर्णपाठसहित]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १७:४o:oo

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक वर्षका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेका छन्। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले आफ्नो एकवर्षे उपलब्धि सार्वजनिक गरेका हुन्।

नागरिकलाई स्थानीय तहमै गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न कार्यविधि नै बनाएर ५, १० र १५ शय्याका आधारभूत अस्पतालहरूको निर्माण तथा सञ्चालनलाई तीव्रता दिइएको एकवर्षे उपलब्धिमा उल्लेख छ।

त्यसैगरी, पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप अभियानमा १० देखि १४ वर्ष उमेर समूहका ८७ प्रतिशत (१४ लाख ६२ हजार) किशोरीहरूलाई निःशुल्क खोप प्रदान गरेको, सातै प्रदेशमा जलन तथा मुटु रोगको उपचार सेवा विस्तार गरेकोलगायतका विषय छन्।

हेर्नुस् पूर्णपाठ :