मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३१ मंगलबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ असार ३१ मंगलबार ११:४७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुनको मूल्य स्थिर, चाँदीको घट्यो  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ असार ३१ मंगलबार ११:४७:oo

सोमबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ । चाँदीको भाउ भने  ४० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आइतबारको तुलनामा तोलामा  सोमबार चार सय रुपैयाँले वृद्धि भई एक लाख ९३ हजार तीन सय कायम भएको थियाे ।

आजका निम्ति पनि त्यति नै मूल्य निर्धारण भएको छ ।  यसैगरी, एक तोला चाँदीको मूल्य  दुई हजार २७५ कायम भएको छ ।  अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३६३ अमेरिकी डलर निर्धारण भएको छ।