
काठमाडौं महानगरपालिकाले करिब एक वर्षअघि सामाखुसी खोलामाथि बनाइएका संरचना भत्काउन सुरु गरेको थियो। खोला नै मिचेर बनाइएका संरचनाहरू र माथिबाट राखिएका स्ल्याब हटाएपछि महानगरले अहिले पर्खाल लगाउने, किनाराका बाटाे मर्मत गर्नेजस्ता कार्य गरिरहेको छ।
महानगरपालिकाले महानगरभित्र रहेको खोला तथा खोल्सीको संरक्षण गर्ने नीति नै पास गरेर काम थालेको थियो।
हेर्नुस् तस्बिरहरू :