
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक गरिएको छ। सोमबार पत्रकार सम्मेलन गरी सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले निर्णयहरू सार्वजनिक गरेका हुन्।
बैठकले विभिन्न स्थानमा नियुक्ति तथा नेपाली सेनाका एक सहायकरथीको उपरथीमा बढुवा गरेको छ।