१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १४ शनिबार
  • Saturday, 28 June, 2025
अमुल थापा काठमाडाैं
२o८२ असार १४ शनिबार १३:४९:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

संसदमा प्रधानमन्त्रीको सम्बोधन, रास्वपाद्वारा अबराेध (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार १४ शनिबार १३:४९:oo

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  आज पनि संसद्‍मा अवरोध गरेको छ । प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै रास्वपाका सांसदहरूले उठेर अवरोध गरेपछि   रास्वपाका सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरणमा उच्च स्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने माग गरे ।

 रास्वापाले जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठकमा अवरोध गर्दै आएका छन् ।