१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १३ शुक्रबार
  • Friday, 27 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार १३ शुक्रबार २o:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

६१.८१ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार १३ शुक्रबार २o:o२:oo

यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई)मा नियमिततर्फ ६१.८१ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले भर्खरै नतिजा सार्वजनिक गरेको हो।

गत २०८१ सालको चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा नियमिततर्फ चार लाख ३८ हजार ८९६ विद्यार्थी सहभागी भएका थिए।

गत वर्ष ४८ प्रतिशत परीक्षार्थी ग्रेडेड भएका थिए।