१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ३ मंगलबार
  • Tuesday, 17 June, 2025
अमुल थापा काठमाडाैं
२o८२ असार ३ मंगलबार १४:४२:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

निलो रिबन लगाएर सदनबाट मानव तस्करीको विरोध [तस्बिरहरू]

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार ३ मंगलबार १४:४२:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले निलो रिबन लगाएर मानव तस्करीको विरोध गरेका छन्। निलो रिबन लगाएर संसद् बैठकमा सहभागी भएपछि नेपाली कांग्रेसले ‘अमर्यादित’ पोसाक भन्दै रास्वपाका सबै सांसदलाई सदनबाट निष्कासन गर्न माग नै गरे।

निरन्तर भिजिट भिसा प्रकरण छानबिनको माग गर्दै आएका रास्वपा सांसदहरू मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’को प्रतीकले जनाउने भन्दै निलो रिबन लगाएका सदनमा उपस्थित भएका हुन्।

हेर्नुस् तस्बिरहरू :