१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ३ मंगलबार
  • Tuesday, 17 June, 2025
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८२ असार ३ मंगलबार १७:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रतिनिधिसभा बैठक बिहीबारसम्मलाई स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार ३ मंगलबार १७:o३:oo

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ। पर्सि बिहीबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरिएको हो।

‘भिजिट भिसा’का नाममा मानव तस्करी भइरहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले सदन अवरोध गर्दै आएका छन्।

निर्धारित समयभन्दा एक घण्टा ढिला सुरु भएको आजको बैठक प्रारम्भ भएलगत्तै प्रतिपक्षी दल रास्वपा र राप्रपाका सांसदले उभिएर विरोध  गरेका थिए। त्यसपछि आधा घण्टालाई सारिएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो।